महिला नेतृ मीनालाई सहयोग गर्न आग्रह
खुदुनाबारी । राष्ट्रिय जनमुक्ति पार्टी अर्जुनधारा नगर समितिले महिला नेतृ तथा पार्टीका केन्द्रीय सदस्य मीना सुब्बा पन्धाकलाई सहयोग गर्न आग्रह गरेको छ । लामो समयदेखि क्यान्सरसँगै मिर्गौला रोगबाट थलिएर उपचार गर्दै आएकी सुब्बालाई उपचारमा आर्थिक समस्या परेको हुँदा सहयोग गर्न आग्रह गरिएको हो । पार्टी अध्यक्ष राज खम्बूका अनुसार मीना सुब्बा बीएण्डसी अस्पतालमा उपचार गर्दै छिन् । … Continue reading महिला नेतृ मीनालाई सहयोग गर्न आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed